Apply Online important_devices Home home Contact call Landing Vision and Mission wifi_find
close

News & Events

कक्षा ५ का विद्यार्थीहरूले नेपाली नाटक मन्चन

Jan 24th, 2023

आज कक्षा ५ का विद्यार्थीहरूले नेपाली नाटक मन्चन गरे, शीर्षक थियो "रमाइलो विद्यालय"। साहित्यको संबाद लेखन तथा नाटक विधा अध्ययन अन्तर्गत यो प्रस्तुति विद्यार्थीहरूले नै लिपिबद्ध गरेका थिए। झोलाको भारि कम भएको, आफ्नो रुचि अनुसार पढ्न पाइने, शिक्षकले सहजकर्ता को भूमिका निभाउने, प्रसस्त खेल्न पाउने र आफ्नो अध्ययनको जिम्मा आफैले लिन पाउने विद्यालय नै "रमाइलो विद्यालय" हो भन्ने निष्कर्षका साथ नाटकको अन्त्य गरे।


कक्षा ५ का विद्यार्थीहरूले नेपाली नाटक मन्चन image