Apply Online important_devices Home home Contact call Landing Vision and Mission wifi_find
close

News & Events

साहित्यिक पर्वमा नेपाली कृतिहरूको सामुहिक विमोचन

Sep 29th, 2022

आज कक्षा नौ र दसका विद्यार्थीहरूले साहित्यिक पर्व मनाउदै आफ्ना नेपाली कृतिहरूको सामुहिक विमोचन गरे।
यस अन्तर्गत उनीहरूका मौलिक कविता र निबन्ध संग्रहहरू अनि जीवनी, मनाेवाद, पुस्तक तथा कथा समीक्षा साथसाथै साहित्य समालोचना, लेख प्रतिक्रिया र सम्पादकीय लेखन सहित विद्यालय पत्रिका जस्ता विषयहरू समावेस थिए।

साहित्यिक पर्वमा नेपाली कृतिहरूको सामुहिक विमोचन image