Apply Online important_devices Home home Contact call Landing Vision and Mission wifi_find
close

News & Events

विभिन्न विद्यालयहरूका १९ सहभागी विद्यार्थीहरूको छन्दमा कबिता वाचन

Jul 13th, 2022

विभिन्न विद्यालयहरूका १९ सहभागी विद्यार्थीहरूको छन्दमा कबिता वाचन image

२०९ औं भानु जयन्तीका अवसरमा विभिन्न १४ बटा विद्यालयहरूका १९ सहभागी विद्यार्थीहरूले छन्दमा कबिता वाचन गरे। सबै विद्यार्थीहरूको प्रस्तुतिकरण, अभिव्यक्ति अत्यन्तै उत्कृष्ट थियो। न्यु मिलेनियम स्कुल सम्पूर्ण सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ।