Apply Online important_devices Home home Contact call Landing Vision and Mission wifi_find
close

News & Events

भानु जयन्तिको पूर्वसन्ध्यामा विद्यार्थीहरुको छन्दमा कविता वाचन

Jul 12th, 2022

भानु जयन्तिको पूर्वसन्ध्यामा विद्यार्थीहरुले आ-आफ्नो कक्षामा छन्दका कविता वाचन गरे। उनीहरूले आफुलाई मनपर्ने कविताहरू संकलन गरेको र आफैले रचना गरेका कृतिहरू समावेस भएको कलात्मक फोल्डरहरू प्रदर्शन गर्नुका साथै ति मध्यका एकको साहित्य विवेचना पनि गरे।

भानु जयन्तिको पूर्वसन्ध्यामा विद्यार्थीहरुको छन्दमा कविता वाचन image