Apply Online important_devices Home home Contact call Landing Vision and Mission wifi_find
close

News & Events

नमूना संघीय संसदको अभ्यास

Sep 3rd, 2025

न्यु मिलेनियमका विद्यार्थीहरूले नमूना संघीय संसदको अभ्यास गरे।
पूर्व शिक्षामन्त्री तथा माननीय श्री विद्या भट्टराईज्यूले नमूना संघीय संसदको उद्घाटन गर्नुभयो।
संसदीय निर्वाचनदेखि विधेयकलाई कानून बनाउने, छलफल गर्ने, बजेट पारित गर्ने, विभिन्न मुद्दाहरूमा समिति तथा उपसमिति गठन गर्ने देखि नीतिनिर्माणसम्मका कार्यहरू विद्यार्थीहरूले गरे।