Apply Online important_devices Home home Contact call Landing Vision and Mission wifi_find
close

News & Events

माननीय शिक्षामन्त्री श्री विद्या भट्टराईज्यूको न्यू मिलेनियम विद्यालय भ्रमण (Honorable Education Minister visits New Millennium School)

Dec 24th, 2024

माननीय शिक्षामन्त्री श्री विद्या भट्टराईज्यूले न्यू मिलेनियम विद्यालयको भ्रमण गरी पाठ्यक्रम योजना, शैक्षिक अभ्यासहरूको अवलोकन तथा निरीक्षण गर्नु भयो, विद्यालयका गतिविधि बारे जानकारी लिनुभयो, विद्यार्थी र शिक्षकहरूसँग अन्तरक्रिया गर्नुभयो। विद्यालय परिवार माननीय मन्त्रीज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ।