Apply Online important_devices Home home Contact call Landing Vision and Mission wifi_find
close

News & Events

कक्षा दुईका विद्यार्थीहरूको 'प्रक्रिया लेखन'

Dec 10th, 2023

कक्षा दुईका विद्यार्थीहरूले आफैले चिया बनाए अनि पिए। त्यो क्रियाकलापको बिग बुक बनाए। त्यो बिग बुक कक्षा १ का विद्यार्थीलाइ देखाए, चिया कसरि बनाइन्छ सिकाए। अन्त्यमा उनीहरूले बनाएको बिग बुक पुस्तकालयमा लगेर राखे।
(नेपालि भाषाको हाम्रा क्रियाकलाप अन्तर्गत 'प्रक्रिया लेखन')











कक्षा दुईका  विद्यार्थीहरूको 'प्रक्रिया लेखन' image