Apply Online important_devices Home home Contact call Landing Vision and Mission wifi_find
close

News & Events

महालक्ष्मी न. पा. ललितपुरमा अवस्थित विद्यालयका प्राचार्यहरूलाई विद्यालय तहको ‘शिक्षण सिकाइ र प्रश्नपत्र निर्माण’ विषयक एकदिने कार्यशाला

Jun 21st, 2023

यसै हप्ता न्यु मिलेनियम स्कुलमा महालक्ष्मी न. पा. ललितपुरमा अवस्थित विद्यालयका प्राचार्यहरूलाई विद्यालय तहको ‘शिक्षण सिकाइ र प्रश्नपत्र निर्माण’ विषयक एकदिने कार्यशाला सम्पन्न भयो। यसै नगरपालिकाका मेयर श्री हरि गोविन्द श्रेष्ठको प्रमुख आतिथ्यमा उदघाटन गरिएको सो कार्यशालामा राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष श्री महाश्रम शर्मा, पाठ्यक्रम विशेषज्ञ डा. रमेश अवस्थी, शिक्षा प्रमुख श्री चिरञ्जिवी पौडेल र यसै विद्यालयका निर्देशक श्री प्रविज्ञ रेग्मीले प्रशिक्षण दिनु भएको थियो। कार्यशालामा महालक्ष्मी न. पा. का निजी तथा सामुदायिक गरी जम्मा ४२ जना प्राचार्यहरूको उपस्थिति थियो।









महालक्ष्मी न. पा. ललितपुरमा अवस्थित विद्यालयका प्राचार्यहरूलाई विद्यालय तहको ‘शिक्षण सिकाइ र प्रश्नपत्र निर्माण’ विषयक एकदिने कार्यशाला image